भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, अन्यमा तोडफोड र लुटपाट

भाद्र २५, २०८२

भवनसहित पूर्ण रूपमा नष्ट १२ स्टोरमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखा भवनसहित पूर्ण रूपमा ध्वस्त भएका छन्।

काठमाडौं (कास) – देशकै ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी सुपर स्टोरका देशभरका शाखामध्ये धेरैमा ठूलो क्षति पुगेको छ। केही शाखा भवनसहित पूर्ण रूपमा नष्ट भएका छन् भने कतिपयमा तोडफोड र सामान लुटपाट भएको छ।


Link copied successfully