बार दिवसका दिन सर्वोच्चमा धर्ना, बानेश्‍वरमा विचार गोष्ठी [तस्बिरहरू]

पुस ७, २०७८

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — बार दिवस-२०७८ का उपलक्ष्यमा पनि नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरु र वरिष्ठ अधिवक्ताहरुको सहभागिता रहेको थियो ।

तस्बिर

Link copied successfully