काठमाडौंको इनाटोलमा एक जना मृत फेला

हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

फाल्गुन २९, २०८२

रासस

One person found dead in Kathmandu's Inatol

काठमाडौँ — काठमाडौं महानगरपालिका–१९ इनाटोलमा शुक्रबार एक जना मृत अवस्थामा फेला परेका छन् । 

हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । 

उनले भने, 'काठमाडौंको इनाटोलमा आज एक जना पुरुष मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।'

रासस

Link copied successfully