काठमाडौं महानगरपालिका नगर सभाको १८ औँ अधिवेशन सुरु

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सुरु भएको अधिवेशनमा उपप्रमुख सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्षहरू, नगर सभा सदस्यहरू र महानगरका कर्मचारीहरूको उपस्थिति छ

पुस ११, २०८२

कान्तिपुर संवाददाता

The 18th session of the Kathmandu Metropolitan City Municipal Assembly begins

काठमाडौँ — काठमाडौं महानगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन सुरु भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सुरु भएको अधिवेशनमा उपप्रमुख सुनिता डंगोलसहित ३२ वटै वडाका वडाध्यक्षहरू, नगर सभा सदस्यहरू र महानगरका कर्मचारीहरूको उपस्थिति छ ।

अधिवेशनको पहिलो दिन महानगरको चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहरको फोहोर व्यवस्थापन, स्मार्ट सिटी अवधारणा कार्यान्वयन, सम्पदा संरक्षण र सार्वजनिक शिक्षा सुधारमा भएका कामहरूको विवरण दिइएको छ ।

The 18th session of the Kathmandu Metropolitan City Municipal Assembly beginsमहानगरपालिकाले यस अधिवेशनलाई उत्पादनमूलक बनाउने प्रतिबद्धता जनाएको छ । 

The 18th session of the Kathmandu Metropolitan City Municipal Assembly begins

कान्तिपुर

Link copied successfully