उपत्यका
फुलपातीका दिन सोमबार बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजनको भिड लागेको छ ।
दीपक केसी
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — फुलपातीका दिन सोमबार बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजनको भिड लागेको छ । काठमाडौंमा रहेका मैतीदेवी र नक्साल भगवतीमा पनि निकै भिड देखिएको छ ।