आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा 

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Free bus service of armed police force in the valley even today

काठमाडौँ — काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले  मंगलबार पनि २ वटा बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा  बस स्वायम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म  सञ्चालन हुनेछ भने  अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज  हुँदै  रिङरोड  परिक्रमा गर्ने सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको 

कान्तिपुर

Link copied successfully