आयुर्वेद क्याम्पसमा नेविसंघ र ललितकलामा अनेरास्ववियु विजयी

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Navisangha in Ayurveda campus and Aneraswaviyu victorious in fine arts

काठमाडौँ — त्रिविको आंगिक क्याम्पस आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ र ललितकला क्याम्पस भोटाहिटीमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

क्याम्पसकाअनुसार आयुर्वेद यक्याम्पसमा निशान अर्याल र ललितकला क्याम्पसमा आशिष पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । मंगलबार स्ववियु निर्वाचन भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully