काठमाडौं महानगरभित्रका १८ विद्यालयका नाम परिवर्तन

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Name change of 18 schools within Kathmandu metropolis

काठमाडौँ — काठमाडौं महानगरपालिकाभित्रका १८ वटा विद्यालयहरूको नाम परिवर्तन भएको छ ।

महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूको नाम परिवर्तन भएको जनाइएको हो । महानगरमा विद्यालयले नाम परिवर्तनका लागि निवेदन दिएको, शैक्षिक गुठीको विधानमा नाम र स्थान परिवर्तन गर्न आएका आवेदनको आधारमा फेरिएको हो । 

महानगरभित्रका १८ वटा निजी विद्यालय, २ वटा शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय र २ वटा स्थान परिवतर्न गर्न चाहने विद्यालयहरू रहेको महानगरले जानकारी दिएको छ ।

Name change of 18 schools within Kathmandu metropolis

कान्तिपुर

Link copied successfully