महोत्तरी-३ मा रास्वपाका झा विजयी

झाले ३२ हजार ४ सय ५१ मत ल्याएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Jha of Rashtriya Swayamsevak Sangh (RSS) wins in Mahottari-3

काठमाडौँ — महोत्तरी-३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी भएका छन् ।

झाले ३२ हजार ४ सय ५१ मत ल्याएका छन् । दाेस्राे बनेका मुहमद रिजवानले ५ हजार ९ सय ६९ मत ल्याए । रिजवान नेपाल संघीय समाजवादी पार्टीका हुन् । 

स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ७ सय ९० मत ल्याए भने कांग्रेसका बजरंग नेपालीले ४ हजार ३ सय ४२ मत ल्याएका हुन् ।

कान्तिपुर

Link copied successfully