महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी निर्वाचित

उनले ३० हजार १२३ मत ल्याइन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Gauri Kumari of Rashtriya Swayamsevak Sangh (RSS) elected in Mahottari-4

काठमाडौँ — महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी निर्वाचित भएकी छन् । उनले ३० हजार १२३ मत ल्याइन् ।

उनका निकटतम प्रतिस्पर्धी जसपाका सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत पाए । कांग्रेसका महेन्द्रकुमार रायले ६ हजार ९४४, एमालेकी निलम अधिकारीले ६ हजार १९२ मत ल्याइन् ।

कान्तिपुर

Link copied successfully