बाराका ४ क्षेत्रमा १ सय १२ जनाकाे उम्मेदवारी

निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार क्षेत्र १ मा २० जना, २ मा २९ जना, ३ मा २४ जना र ४ मा ३९ जना गरी १ सय १२ जनाकाे उम्मेदवारी परेकाे हाे ।

माघ ६, २०८२

लक्ष्मी साह

112 candidates in 4 constituencies of Bara

बारा — जिल्ला ४ वटै निर्वाचन क्षेत्रमा १ सय १२ जनाकाे उम्मेदवारी परेकाे  मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार क्षेत्र १ मा २० जना, २ मा २९ जना, ३ मा २४ जना र ४ मा ३९ जना गरी १ सय १२ जनाकाे उम्मेदवारी परेकाे हाे ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully