मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् ।

कार्तिक २२, २०८२

कमलेश ठाकुर

Madhesh Chief Minister resigns

जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदबाट राजीनामा दिएका छन्।

शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् । 

सोनल गएको असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully