मृतकको सनाखत नभएको र घटनाबारे अनुसन्धान जारी रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पर्सा — वीरगन्ज महानगरपालिका–८, रेल्वे रोडस्थित सडक पेटीमा आइतबार एक अज्ञात पुरुष मृत फेला परेका छन्। नाम नखुलेका करिब ३५ वर्षीय मागी हिँड्ने एक पुरुष मृत फेला परेका हुन् ।
शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ ।
मृतकको सनाखत नभएको र घटनाबारे अनुसन्धान जारी रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।