मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए।

आश्विन २४, २०८२

रासस

A young man died after drowning in Manushmara river

सर्लाही — बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

रासस

Link copied successfully