सिरहाका मेयरको घर आन्दोलनकारीको कब्जामा

सिरहा नगरपालिकाका मेयर नवीन यादवको घर आन्दोलनकारीले कब्जामा लिएर तोडफोड गरेका छन् ।

भाद्र २४, २०८२

विनय आजाद

Siraha mayor's house occupied by protestors

सिरहा — मेयर यादवको सिरहास्थित घर आन्दोलनकारीले कब्जा गरी तोडफोड गरेका हुन् ।

जसका कारण घरमा क्षति पुगेको छ । आन्दोलनकारी घरसम्म आउन सक्ने आकलन गरेर मेयर यादव भने परिवारसहित घर छाडेर पहिल्यै हिँडिसकेका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully