मधेशको नीति तथा कार्यक्रम : उत्पादन मधेशमा, विस्तार देशमा

जेष्ठ २३, २०८२

कमलेश ठाकुर

Madhesh policy and program: production in Madhesh, expansion in the country

जनकपुर — मधेश प्रदेशको अगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

कृषिमा आत्मनिर्भर बनाउन ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारासहित कृषिको कार्यक्रमहरु नीति तथा कार्यक्रममार्फत ल्याएका छन् । यसले मधेशमा उत्पादन हुने आँपसहितको खाद्ययान्न देशमा निर्यात गर्ने लक्ष्य लिएको छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully