हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जेष्ठ १७, २०८२

अबधेशकुमार झा

One person died after being attacked by an elephant

राजविराज — जङ्गली हात्तीको आक्रमणबाट शनिबार बिहान सप्तरीमा एक जनाको मृत्यु भएको छ । 

कञ्चनरूप नगरपालिका–१२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै बारीको रेखदेख गर्न बसेका विष्टमाथि हात्तीले आक्रमण गरेको थियो ।

अबधेशकुमार झा

Link copied successfully