मधेश प्रदेशमा मंगलबार* सार्वजनिक बिदा

वैशाख २२, २०८२

रासस

Tuesday* public holiday in Madhesh province

धनुषा — जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी  सूचनामा सो कुरा उल्लेख गरिएको छ ।

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।

*मंगलबार सार्वजनिक बिदा हुनुपर्नेमा राष्ट्रिय समाचार समिति (रासस)ले 'आज' लेखेकोले सच्याइएको छ।

रासस

Link copied successfully