प्यूठानमा भ्यान दुर्घटना, १९ जना घाइते

झिमरूक गाउँपालिका-२ बाधिकोटबाट बुटवलतर्फ जाँदै गरेको भ्यान दुर्घटना भएको हो ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Van accident in Pyuthan, 19 injured

प्यूठान — प्यूठानको झिमरूक गाउँपालिकामा भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । झिमरूक गाउँपालिका-२ बाधिकोटबाट बुटवलतर्फ जाँदै गरेको भ्यान दुर्घटना भएको हो ।

घाइते हुनेहरूको विवरण जिल्ला प्रहरी कार्यालय प्यूठानले सार्वजनिक गरेको छ । 

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ । 

कान्तिपुर

Link copied successfully