बर्दिया–१ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित भएका छन्।
बर्दिया — बर्दिया–१ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित भएका छन्।
उनी ४९ हजार ६ सय ३१ मत प्राप्तगरि निर्वाचित भएका हुन्। दोस्रोमा एमालेका शालिकराम अधिकारी बने।
उनले १४ हजार ६ सय ४३ प्राप्त गरेका छन्।
