कपिलवस्तु — कपिलवस्तु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य विजयी भएका छन् । उनी १८ हजार २८८ मतान्तरले विजयी भएका हुन् ।
उनले ३४ हजार १४८ मत प्राप्त गरि विजयी भएका छन् । दोस्रो बनेका स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मत प्राप्त गरेका छन् ।