रूपन्देही-५ मा रास्वपाका तौफिक अहमद खानको जित

उनी ३८ हजार ८०६ मत सहित विजयी भएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

RSP's Taufiq Ahmed Khan wins in Rupandehi-5

काठमाडौँ — रूपन्देही-५ मा रास्वपाका तौफिक अहमद खानले जित हासिल गरेका छन् । उनी ३८ हजार ८०६ मत सहित विजयी भएका हुन् ।

एमालेका खिमलाल भट्टराईले १३ हजार १ सय, कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेकपामा मुहमम्मद वकील मुसलमानले ६ हजार १७६ मत पाए ।

कान्तिपुर

Link copied successfully