बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार सुरु मतगणनामा पोख्रेलले १९८४ मतसहित अग्रता बनाएका हुन् । उनलाई रास्वपाका उम्मेदवार सुशान्त वैदिकले १४०५ मत ल्याएर पछ्याइरहेका छन् ।
प्यूठान — प्यूठानको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेसका डा. गोविन्दराज पोख्रेलले अग्रता बनाएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनको मतगणना चलिरहँदा पोख्रेलले १९८४ मतसहित अग्रता बनाएका हुन् । उनलाई रास्वपाका उम्मेदवार सुशान्त वैदिकले १४०५ मत ल्याएर पछ्याइरहेका छन् ।
प्यूठानमा नेकपाका कृष्णध्वज खड्काले ३६३, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसीले ४३९ र नेकपा एमालेका सूर्यबहादुर थापाले ३६३ मत प्राप्त गरेका छन् ।
