Recommendation to relocate 10 settlements in Dang within national parks
Chairman Khatri said that the municipalities of Kiureni, Banchare, Batule, Gauje, Zila, Simalkuna, Dandagaun, Kapane, Jaljala, and Malai should be relocated from within the park to safer places.
- बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाका १० बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ।
- निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यी बस्तीका नागरिक जङ्गली जनावरको जोखिम, पूर्वाधार अभाव र राज्यको सेवा सुविधाबाट बञ्चित भएका कारण स्थानान्तरण अपरिहार्य भएको जनाइएको छ।
- पीडित नागरिक आक्रोशित भई आगामी निर्वाचनमा भोट नहाल्ने निर्णयमा पुगेका छन् भने उम्मेदवारहरू समेत भोट माग्न जान सकेका छैनन्।