शनिबार केजमा नियन्त्रणमा लिएको चितुवा भाले भएको सव डिभिजन वन कार्यालय, बारबर्दियाका वरिष्ठ वन सहायक अधिकृत परशुराम चौधरीले बताए ।
बर्दिया — अथक प्रयासपछि समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले राखेको केजमा चितुवा पसेपछि नियन्त्रणमा आएको हो ।
गत मंगलबार बारबर्दिया नगरपालिका–११ विजयनगरमा धान काटिरहेका बेला स्थानीय किसान ४५ वर्षीया भदुवा थारुलाई आक्रमण गरि घाइते बनाएको थियो ।
शनिबार केजमा नियन्त्रणमा लिएको चितुवा भाले भएको सव डिभिजन वन कार्यालय, बारबर्दियाका वरिष्ठ वन सहायक अधिकृत परशुराम चौधरीले बताए ।
विगत लामो समयदेखि समस्याग्रस्त चितुवाले स्थानीयका बाख्रा, सुंगुर, बंगुर मार्ने गरेको थियो ।