कारागारबाट भागेका सात जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भाद्र २७, २०८२

सन्जु पौडेल

तिलोत्तमा — विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार,कारागारमा तोडफोड र आगजनीपछि भागेका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटले पक्राउ गरेको हो ।


सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully