मालपोत कार्यालय बुटवलका अधिकृत अर्याल पक्राउ

श्रावण ९, २०८२

सन्जु पौडेल

Aryal, an officer of the Butwal Customs Office, was arrested

तिलोत्तमा — मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् ।

उनले  सरकारी छाप दुरुपयोग गरी नक्कली लालपुर्जा वितरण गरेको आरोपमा प्रहरीले अर्यालसहित भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवटलाई शुक्रबार बिहान पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताए । 

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully