अर्घाखाँचीमा बस दुर्घटना, ३ जना सख्त घाइते

चैत्र १३, २०८१

वीरेन्द्र केसी

Bus accident in Arghakhanchi, 3 seriously injured

अर्घाखाँची — शितगंगा नगरपालिका-२ भुवनपाटामा बुधबार बस दुर्घटना हुँदा ३ जना सख्त घाइते भएका छन् ।

लु २ ख ३०३ नम्बरको यात्रुवाहक बस भुवनपाटा ओरालोबाट सडकबाट तल खसेको छ । 

दुर्घटनामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयले घाइतेको उद्वार गरिरहेका छन् । 

वीरेन्द्र

Link copied successfully