रुखबाट लडेर मृत्यु

चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

फाल्गुन २७, २०८२

दीपेन्द्र शाक्य

Death by falling from a tree

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर बुधबार एकजनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । 

बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको चैनपुर आधारभूत अस्पतालमा अस्पतालले मृत घोषणा गरिएको थियो ।

दीपेन्द्र

Link copied successfully