मोरङ-५ मा रास्वपाकी आशाकुमारी झा विजयी

उनीले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Asha Kumari Jha of Rashtriya Swayamsevak Sangh (RSS) wins in Morang-5

मोरङ — मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशाकुमारी झा विजयी भएकी छन् । उनीले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे । जसपाका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६२३, एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरे । राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए ।

कान्तिपुर

Link copied successfully