तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता कायमै

जारी मतगणनामा ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

चन्द्र कार्की

UML's Bhanubhakta Dhakal maintains lead in Tehrathum

तेह्रथुम — तेह्रथुमको पछिल्लो मतगणना परिणामअनुसार एमाले उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् ।

ढकालले २ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले २ हजार ५ सय ३९, रास्वपाका सुरेन्द्र कार्कीले २ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्रकुमार लिम्बुले १ हजार ३ सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ३२ मत प्राप्त गरेका छन् ।

चन्द्र

Link copied successfully