मोरङ–६ मा शेखर कोइराला पछाडी परे, रास्वपाको ठूलो अग्रता 

उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Shekhar Koirala falls behind in Morang-6, RSVP has a big lead

काठमाडौँ — नेपाली कांग्रे‌सका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ–६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् । 

उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully