राईले १ हजार ५०४ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङ १ हजार ३६० मतसहित दोस्रोमा छन् ।
काठमाडौँ — इलाम-२ मा जारी मगतणनामा श्रम संस्कृति पार्टीका सुदिप राई अगाडि छन् । राईले १ हजार ५०४ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङ १ हजार ३६० मतसहित दोस्रोमा छन् ।
प्रारम्भिक मतगणनामा नेम्वाङ अगाडि थिए ।
कांग्रेसका भेषराज आचार्यले ७३३, रास्वपाका ओमबहादुर राईले ४२० मत ल्याएका छन् ।
