संखुवासभामा ३ घण्टामा करिब ६ हजार मत खस्यो

संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता छन् ।

फाल्गुन २१, २०८२

दीपेन्द्र शाक्य

Nearly 6,000 votes cast in 3 hours in Sankhuwasabha

संखुवासभा — संखुवासभामा ३ घण्टामा करिब ६ हजार मत खसेको छ। जिल्ला सुरक्षा समिति स्रोतका अनुसार संखुवासभाका १६४ मतदान केन्द्रमा बिहान ७ बजे निर्वाचन सुरु भएको थियो । संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता छन् । 

दीपेन्द्र

Link copied successfully