संखुवासभाका १६४ मतदान केन्द्रमा १ लाख १९ हजार ६३० मतदाता छन् ।
संखुवासभा — संखुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५३ दशमलव १९ प्रतिशत अर्थात ६३ हजार ६३४ मत खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिका अनुसार संखुवासभाका १६४ मतदान केन्द्रमा १ लाख १९ हजार ६३० मतदाता छन् ।
