ताप्लेजुमा १ सय ३ वर्षीया महिलाले गरिन् मतदान

उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर लगेका थिए ।

फाल्गुन २१, २०८२

आनन्द गौतम

103-year-old woman casts her vote in Tapleju

काठमाडौँ — ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् ।

उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर लगेका थिए ।

‘स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर जति बोकेर लगेर मतदान गराएँ’, नेत्रले टेलिफोनमा भने ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully