धर्मराज पौडेल धनकुटाबाट नेकपा उम्मेद्वार

पार्टीले सोमबार प्रतिनिधिसभा निर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

माघ ५, २०८२

विनोद घिमिरे

Dharmaraj Poudel is the NCP candidate from Dhankuta.

धनकुटा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटाबाट धर्मराज पौडेललाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीले सोमबार प्रतिनिधिसभा निर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पौडेल २०४९ देखि २०५४ सम्म धनकुटा जिल्ला विकास समितिका सभापति थिए । त्यसपछि एमाले धनकुटाको विभिन्न जिम्मेवारीमा रहेका पौडेल २०७८ को पार्टी विभाजनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र धनकुटा इन्चार्ज बनेका थिए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully