बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार पूर्वमन्त्री राजेन्द्रकुमार राई र तारा तितुङ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
धनकुटा — नेकपा एमालेको ११ औं महाधिवेशनबाट धनकुटाका दुई जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार पूर्वमन्त्री राजेन्द्रकुमार राई र तारा तितुङ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
राईले समावेशी आदिवासी जनजाति तर्फ १४२४ र तितुङले समावेशी आदिवासी जनजाति महिला कोटामा १६१४ मत प्राप्त गरेका हुन् ।
याे पनि पढ्नुहाेस्