विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

गत असोज २१ गते बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा असोज २२ गते पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् ।

कार्तिक १, २०८२

डम्बरसिं राई

Principal arrested on charges of raping student

खोटाङ — आफ्नै विद्यालयकी विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ परेका छन् । 

ऐसेलुखर्क गाउँपालिकास्थित एक विद्यालयका प्रअ पक्राउ परेका हुन् ।

गत असोज २१ गते बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा असोज २२ गते पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully