तमोर करिडोर भएर भारपादेखि पञ्चमीतर्फ जाँदै गरेको ना २ च १६५१ नम्बरको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको घटनास्थल पुगेका हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र मग्रातीले जानकारी दिए ।
पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका-७ अम्वेजनीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
तमोर करिडोर भएर भारपादेखि पञ्चमीतर्फ जाँदै गरेको ना २ च १६५१ नम्बरको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको घटनास्थल पुगेका हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र मग्रातीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले घटनाको जानकारी पाएलगत्तै त्यसतर्फ प्रहरी पठाइएको बताए ।