सिसुवाखोलामा बेवारिसे शव फेला

असार २२, २०८२

कान्तिपुर संवाददाता

An abandoned body was found in Sisuwakhola

संखुवासभा — सिलिचोङ गाउँपालिकाको बुधबारे नजिकै सिसुवाखोलामा बेवारिसे शव फेला परेको छ । आइतबार दिउँसो सिसुवाखोलामा अन्दाजी २३ वर्षका युवाको शव फेला परेको डीएसपी दक्षकुमार बस्नेतले बताए । 

स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र प्रहरीले शवलाई डोरीको माध्यमबाट निकालिएको हो । 

निर्माणाधीन मोटरेबल पुलमुनि उनको शव भेटिएको थियो ।

कान्तिपुर

Link copied successfully