डोल्पामा मतगणना सुरु

डोल्पो बुद्ध गाउँपालिका १, २ र ३ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ ।

फाल्गुन २२, २०८२

रामचन्द्र न्यौपाने

Counting of votes begins in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा  मतगणना सुरु भएको छ ।

जिल्लामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार  ९ बजेर ४५ मिनेटबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको  छ ।

बिहीबार सम्पन्न मतदानमा जिल्लामा १६ हजार ४१ मत खसेको थियो ।   जिल्लामा २४ हजार १ सय १५ मतदाता रहेका थिए। 

डोल्पो बुद्ध गाउँपालिका १, २ र ३ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully