जाजरकोटमा एमालेबाट आचार्यसहित तीनजना प्रतिनिधिसभा उम्मेदवार सिफारिस

एमाले निर्वाचन आयोग प्रमुख आचार्यसहित डम्बरबहादुर सिंह, कौशिला वली खत्री, गणेश थापा र नारायण घर्ती सिफाारिस भएको एमाले जाजरकोटले जनाएको छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

UML recommends three candidates for the House of Representatives, including Acharya, in Jajarkot

काठमाडौँ — एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट केन्द्रीय सदस्य निरज आचार्यलगायत ३ जनाको नाम सिफारिस गरेको छ । 

एमाले निर्वाचन आयोग प्रमुख आचार्यसहित डम्बरबहादुर सिंह, कौशिला वली खत्री,  गणेश थापा र नारायण घर्ती सिफाारिस भएको एमाले जाजरकोटले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully