जिल्ला कमिटिको आठौं पूर्ण बैठकबाट शाहलाई प्रत्यक्ष तर्फकाे उम्मेदवारमा एकल सिफारिस गरिएको एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले बताए।
सल्यान — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सल्यानबाट कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाह एकल रुपमा सिफारिस भएका छन् ।
जिल्ला कमिटिको आठौं पूर्ण बैठकबाट शाह प्रत्यक्ष तर्फकाे उम्मेदवारमा सर्वसम्मत रुपमा एकल सिफारिस भएको एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए।
