रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

जेष्ठ १२, २०८२

रासस

Earthquake centered on Ramidanda

सुर्खेत — जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २:२५ बजे भूकम्प गएको छ । 

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए। उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए। 

रासस

Link copied successfully