We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Mid-March heat. Hot air has already started blowing towards Madhesh. In this summer, the Route family of an endangered community is living near Karekhola located in Birendranagar municipality-13 of Surkhet. When we reached here, they were preparing to migrate a little higher.
आफ्नै 'घर' बनाएर एकै ठाउँमा स्थायी बासोबास गर्नेभन्दा उनीहरू घुमन्ते जीवन बाँच्न रुचाउँछन् । गाँस, बास र कपास अनि सुरक्षाको चिन्ता भने हुने गरेको तुलाराम शाहीले बताए । राउटेहरू खासगरी कर्णाली प्रदेशको दैलेख, सुर्खेत, कालिकोट, जाजरकोट र सल्यान तथा सुदूरपश्चिमको अछाम र लुम्बिनीको दाङका विभिन्न स्थानमा बसाइँ सरिरहन्छन् । हाल उनीहरुको एउटा समूह करेखोलामा छ भने अर्को समूह सुर्खेतको बराहताल गाउँपालिका-६ सोतखोलामा रहेको राउटे खगेन्द्रबहादुर शाहीले बताए ।
उनीहरूको रेखदेख, शिक्षा र स्वाथ्यका क्षेत्रमा तीनै तहका सरकारसँगै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले पनि काम गरिरहेको छ । आम मान्छेभन्दा नितान्त फरक फिरन्ते दैनिकी गुजारिरहेका राउटे समुदायको संरक्षण र सहज जीवन निर्वाहका लागि सरकारी तहबाट पनि विभिन्न प्रयास भएका छन् । तर यिनीहरुको शिक्षा, स्वास्थ्य र महिला–बालबालिका तथा ज्येष्ठ नागरिकको जीवन धेरै जोखिममा छ । यसका लागि उनीहरुको तत्कालीन आवश्यकता मात्रै पूरा गर्नेभन्दा पनि दीर्घकालीन हिसाबले सोच्न जरुरी रहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।
![Migratory routes [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/raute-basti-pkg-0811217-surkhet8-3032025113920-1000x0.jpg&w=1001&h=0)
![Migratory routes [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/raute-basti-pkg-0811217-surkhet2-3032025114005-1000x0.jpg&w=1001&h=0)
![Migratory routes [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/raute-basti-pkg-0811217-surkhet16-3032025114248-1000x0.jpg&w=1001&h=0)