दसैंका लागि गाउँ फर्किनेहरू बढे [तस्बिरहरू]

आश्विन २१, २०८१

तृप्ति शाही

Homecomings on the rise for Dasain [Photos]

वीरेन्द्रनगर — दसैं नजिकिएसँगै गाउँ फर्किनेहरूको भीड बढेको छ। अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट गाउँ फर्किनेहरुको भीडभाड देखिन्छ। दसैंमा पुर्ख्यौली घर फर्किनेहरुले सवारीसाधनहरु भरिभराउ छन् ।

Homecomings on the rise for Dasain [Photos]

बसपार्कसँगै टिकट काउन्टर र वीरेन्द्रनगरका मुख्य चोकहरुमा यात्रुले सवारीसाधन पर्खिरहेका भेटिन्छन् । दसैं र तिहारको लागि गाउँघरमा पूजाआजादेखि परिवारसँगै चाड मनाउनको लागि शहर बस्नेहरु गाउँ फर्किन थालेका हुन् ।

Homecomings on the rise for Dasain [Photos]
Homecomings on the rise for Dasain [Photos]
Homecomings on the rise for Dasain [Photos]
Homecomings on the rise for Dasain [Photos]
Homecomings on the rise for Dasain [Photos]
Homecomings on the rise for Dasain [Photos]

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully