गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Gandaki Provincial Assembly session called

गण्डकी — गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

चैत ८ गते आइतबार अपराह्न १ बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully