गोरखा–१ को मतगणना स्थल जिल्ला समन्वय समितिको हलमा गर्ने तयारि गरिएको छ ।
हरिराम उप्रेती — उत्तरी गोरखाको २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याईएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका गोरखा ल्याइएको हो ।
गोरखा–१ को मतगणना स्थल जिल्ला समन्वय समितिको हलमा गर्ने तयारि गरिएको छ ।
गोरखा–१ को १६० मतदान केन्द्रको मतपेटिका भने सकलन भइसकेको छ ।
भौगोलिक हिसावले विकटमा रहेको चुमनुव्रीको २३ केन्द्रको मतपेटिका ल्याएपछि गोरखा–१को मतगणना शुरू हुने छ ।