कार्यालयमा कार्यरत कर्मचारी निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएकाले सोमबारबाट फागुन २२ गतेसम्म नियमित सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
गोरखा — फागुन २२ गतेसम्म जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रवाह हुने नियमित सेवा बन्द हुने भएको छ ।
कार्यालयमा कार्यरत कर्मचारी निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएकाले सोमबारबाट फागुन २२ गतेसम्म नियमित सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय अन्तर्गतका विभिन्न शाखाबाट सञ्चालन हुँदै आएका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत प्रशासनले जनाएको हो ।